Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीकाे सम्सि गाउँपालिकामा लागु औषध सहित दुइ जना पक्राउ

प्रतिक्षा खबर
२०७८ भाद्र २१, सोमबार १४:१२

भदौ २१ ,महोत्तरी
रञ्जन भण्डारी
महोत्तरीकाे सम्सि गाउँपालिकामा लागु औषध सहित शसस्त्र प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । चेकजाचको क्रममा मोटरसाईकलमा सवार दुईजनाले अगरबत्ती भित्र लुकाएर ल्याउदै गरेको भारी परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
शसस्त्र प्रहरीले सम्सी गाउपालिका ७ चाँदनी चोकमा प्रदेश नं. ०२ ०२२ प ३४७२ नं. को पल्सर मोटरसाईकलमा सवार गोर्खा जिल्ला बुढीगण्डकी गाउपालिका २ निवासी २३ वर्षिय अजय परियार र नुवाकोट जिल्ला विदुर नगरपालिका ७ वस्ने ३० वर्षिय संजय भटटलाई कालो झोलामा अगरबत्ती भित्र लागु औषध लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाले वताए ।
उनीहरुको साथबाट नाईट्राभेट ट्यावलेट २३७० थान(१५८पत्ता),प्रामेफाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन १२१ थन,ओफिन ईन्जेक्सन ११८ थान,डाईजेल्याव ईन्जेक्सन १७१ थान,डाईजेपाम ईन्जेक्सन ४६ थान उनीहरुसंग फेला पारेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीको लागि प्रहरीलाई जिम्मा लगाइएको छ ।tta

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर