Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

प्रदेश २ मा आइतबार थपिए १४४ कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण ३२, आईतवार १९:२८

प्रतीक्षा खबर
जनकपुरधाम, साउन ३२ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा १४४ कोरोना संक्रमित थपिएका छन् । सबभन्दा बढी पर्सामा ६६ जना छन् ।
धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, बारामा ६ र महोत्तरीमा ७ जना संक्रमित फेला परेको प्रादेश २ समाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित भेटिएका १४४ जना मध्ये ४३ जना महिला छन् ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६९ पुरुष र ६ महिला गरी ७५ जना उपचारपछि निको भएर घर फर्केको समाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु पुष्टि भएको छ । योसंगै यस प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर