Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मुस्लिमहरुलाइ मुहरमकाेदिन जनकपुरधामकाे जान्की मन्दिर र रंगभुमि मैदान लगायत विभिन्न मठ मन्दिरकाे अगाडीबाट जुलुस निकाल्न नदिन बुझाए हिन्दु सम्राट सेनाहरु ज्ञापन पत्र

प्रतिक्षा खबर
२०८० श्रावण ७, आईतवार २१:५२

मुस्लिमहरुलाइ मुहरमकाेदिन जनकपुरधामकाे जान्की मन्दिर,राम मन्दिर र रंगभुमि मैदान लगायत विभिन्न मठ मन्दिरकाे अगाडीबाट जुलुस निकाल्न न दिन माग गरेका छन्।हिन्दु सम्राट सेना नेपाल लगायत विभिन्न धार्मिक संघ संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय धनुषालाइ ज्ञापन पत्र बुझाएका छन ।त्यस्तै बाेदार्थमा जनकपुरधाम उप महानगरपालिका ,मधेशि अायाेगलगायतका कार्यालयहरुमा समेत ज्ञापन पत्र बुझाएका सम्राटका राष्ट्रिय अध्यक्ष राजेश सनातनिले जनाएका छन ।हिन्दु सम्राट सेना नेपालसंगै विभिन्न मठ मन्दिरका महन्थहरुले जान्की मन्दिरमा बैठकगरी ज्ञापन पत्र बुझाएका छन ।ज्ञापन पत्रमा उलेख छन विगतका दिनमा हिन्दुहरुले जनकपुरधाममा हनुमान जयन्तिकाे उपल्क्षयमा निकालिएकाे शाेभा यात्रामा मुस्लिम समुदायले विभिन्न स्थानमा अबरुद्ध गरेकाे र प्रहरी प्रशासनले समेत विभिन्न बहाना बनाइ जान्की मन्दिरकाे परिक्रममा समेत गर्न दिएका थिएन । जिल्ला प्रशासन कार्यालयले सर्वदलिय बैठक गरि दुवैपक्षलाइ कसैले कसैकाे मठ मन्दिर,मस्जिदकाे अगाडीबाट नारा जुलुस नगर्ने साथ साथै हाथ हथियारकाे प्रयाेग समेत नगर्ने भनी सम्झाैता गरि मेलमिलाप गरेका थिए त्यहि कुरा लागुहाेस भन्नि स्मरण गराउनकाेलागि ज्ञापन पत्र बुझाकाे उलेख गरिएकाे छ । यदि सर्वदलिय बैठकमा उलेख भएअनुसारकाे नियम पालना भएन भन्ने त्यसदिन हुनै हरेक घटनाकाे जिम्मा जिल्ला प्रशासन कार्यालयले लिने समेत उलेख गरिएकाे छ ।मुहरमकाेदिन रंगभुमि मैदान जान्की मन्दिर लगायत अन्य मन्दिरहुदै उनिहरुलाइ जान नदिनकाेलागि विभिन्न संगठनहरुले त्यारी अवस्थामा रहेकाे समेत अध्यक्ष राजेश सनातनिले बताएका छन । नेपालको ८० प्रतिशतभन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरु हुँदाहुँदै पनि सीता जिकाे नगरी जनकपुरधाममा राम नाैमी ,हनुमान जयन्तीलगायतकाे पर्वमा अबरुद्ध गर्नु हिन्दूहरुकाेलागि भाेलिकादिनमा चिन्ताको विषय रहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर