Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

शान्ति सम्झौताका लागि दबाब दिन इजरायल पुगे अमेरिकी विदेशमन्त्री

प्रतिक्षा खबर
२०८१ भाद्र ३, सोमबार १८:०५

तेल अभिभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको प्रयासका लागि इजरायल पुगेका छन् । गत अक्टोबरमा इजरायल र हमासबिच युद्ध सुरु भएपछि ब्लींकन इजरायल पुगेको यो नवौँ पटक हो ।

उनको यात्राको केही दिनअघि अमेरिकाले इजरायल र हमासबिच शान्ति स्थापित गर्न नयाँ संशोधित प्रस्ताव पेस गरेको थियो । गत हप्ता दोहामा शान्ति स्थापनाका लागि भएको छलफलका दौरान अमेरिकाले युद्धविरामको सम्झौतामा आशा व्यक्त गरेको थियो ।

यद्यपि, हमासले भने युद्धविरामको सम्झौताको प्रयासलाई ‘छल’ को संज्ञा दिएको छ । हमासले इजरायली सेना गाजा पट्टीबाट पूर्णरुपमा हट्नुपर्ने माग गरिरहेको छ । आफ्नो यात्राको क्रममा ब्लींकनले सम्झौताका लागि इजरायली सरकारमाथि दबाब दिन सक्ने आकलन गरिएको छ ।

अमेरिकाले अर्को हप्तासम्म दुई पक्षबिच सम्झौता हुने आशा व्यक्त गरेको छ । यद्यपि, यस विषयमा हमास र इजरायल दुवै पक्षबाट सकारात्मक प्रतिक्रिया आएको छैन । -बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर