Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सदनमा उपेन्द्र र महन्थको बराबर मत, दुई–दुईजना सांसद यताउता

प्रतिक्षा खबर
२०७८ बैशाख २७, सोमबार २३:११

काठमाडौँ वैशाख २७–आजको प्रतिनिधिसभाका विशेष अधिवेशनमा जनता समाजवादी पार्टी सांसदको मत विभाजन भएपनि दुवै पक्ष बराबर देखिएका छन् ।

जनता समाजवादी पार्टीमा ३२ जना सांसद छन् त्यसमध्ये अध्यक्ष उपेन्द्र यादव नेतृत्व गरेका पूर्व समाजवादीका १६ र अध्यक्ष महन्थ ठाकुर नेतृत्व गरेका पूर्व राजपा नेपालका १६ रहेका छन् । तर सदनमा आज भएको मतदानको क्रममा महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र चन्द्रकान्त चौधरी उपेन्द्र यादवको पक्षमा गएका छन् भने उपेन्द्र यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तव महन्थ ठाकुरको पक्षमा गएका छन् ।

त्यस्तै, सदनमा महन्थ ठाकुर पक्षका लक्ष्मणलाल कर्ण र उपेन्द्र यादव पक्षका रुही नाज अनुपस्थित थिए । यसरी जसपा नेपालका १५ जना विपक्षमा मतदान गरे भने १५ जना तटस्थ बसे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर