Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

मधेश सरकारमा मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बने

प्रतिक्षा खबर
२०८१ श्रावण २३, बुधबार १०:४८

२३ साउन, जनकपुरधाम । मधेश सरकारले मंगलबार पाँच राज्यमन्त्री थप्यो । जसमा नेकपा एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकार राज्यमन्त्री बनेका छन् ।

रौतहट क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा जितेका आलम यसअघि महिला बालबालिका युवा तथा खेलकुदमन्त्री भइसकेका व्यक्ति हुन् ।

पहिलोपटक क्याबिनेट मन्त्री बनेका जैद दोस्रापटक भने राज्यमन्त्री बनेका छन् । पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

दोस्रापटक उनी राज्यमन्त्री बनेपछि सामाजिक संजालमा टिकाटिप्पणी भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर