Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मसलाकाे रुख काट्न मनराशिसवा नगपालिकाको सूचना

प्रतिक्षा खबर
२०८१ श्रावण १६, बुधबार ११:५६

१६ साउन, रामगाेपालपुर । महोत्तरीको मनराशिसवा नगरपालिकाले समला (सपेता)को रुख काट्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रमा भएका मसलाका रुख ३ महिनाभित्र सबै रुख काटिसक्न नगरपालिकाले मंगलबार सूचना जारी गरेको हो ।

नगरपालिकाको १२औं नगरसभाले मसलाको रुख विस्थापन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।नगरपालिकाले जारी गरेको सूचनामा सपेता मसला रुखले जमीनको उर्बराशक्ति घटाएको, धेरै पानी सोस्दा जमीनमा बाँझोपन बढेको उल्लेख गरेको छ । तोकिएको म्यादभित्र आफैं सपेताको रुख नकाटे नगरपालिकाले नै कर्मचारी र नगरप्रहरी खटाएर काट्‍ने समेत जनाएको छ ।

मसला रुखले पानीको स्रोत सुकाएको र जमीनको उर्बराशक्ति घटाएको भन्दै पछिल्लो समय मधेशका विभिन्न पालिकाले उक्त रुख विस्थापन गर्ने अभियाननै चलाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर