Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जनकपुरमै पहिलोपटक ल्याप्रोस्कोपी मेसिनद्वारा जानकी हेल्थकेयरमा हर्निया र किडनीको ‘अप्रेसन’

प्रतिक्षा खबर
२०७८ फाल्गुन २०, शुक्रबार १९:२१

जनकपुरधाम, फागुन २० गते ।
जनकपुरकमा पहिलोपटक ल्याप्रोस्कोपी मेसिनद्वारा हर्निया र किडनीको सफलता पूर्वक सल्यक्रिया गरिएको छ ।
जनकपुरको जानकी हेल्थ केयर एण्ड टिचिंग हस्पिटलमा जनकपुरमै पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हर्निया र किडनीको सल्यक्रिया गरिएको हो ।
डा. शशी शेखर अधिकारीको टिमले धनुषाको बालाबाखरका एक ३५ वर्षीय पुरुषको बायाँ छेउको हर्नियाको ल्याप्रोस्कोपी (दुरविनको सहयोग)ले बिना चिरफारको शल्यक्रिया गरिएको अस्पताल प्रशासन प्रमुख हरिश्चन्द्र यादवले जानकारी दिए ।
ल्याप्रोस्कोपीबाट यस्तो प्रकृतिको बिरामीको उपचार जनकपुरमै पहिलोपटक सम्भव भएको उनले बताए ।
त्यस्तै अर्का बिरामीको किडनीमा रहेको पत्थरी ल्याप्रोस्कोपी माध्यमबाट सफलता पुर्वक शल्यक्रिया गरि झिकिएको छ । डा.सुधिर सिंहको टिमले सफलता पूर्वक उक्त उपचार गरेको प्रशासन प्रमुख यादवले बताए ।
उनका अनुसार दुबै बिरामी उपचार पश्चात घर फर्किएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर