Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको डेढ लाख भन्दा बढीको मालसामन बरामद

प्रतिक्षा खबर
२०८१ जेष्ठ १६, बुधबार २३:२७

गोपाल झा

महोत्तरी , जेष्ठ १६ गते

भारतबाट भन्सार छली गरेर नेपाल तर्फ ल्याइएको १ लाख ६१ हजार २३० रुपैया सबराबरको माल सामान महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको सम्सी गाँउपालीका ३ तथा बलवा नगरपालीका ९ बाट प्रहरीले बिआर ३१ एटी ३६०२ लेखेको भारतिय नम्बर प्लेटको मोटरसाइकलमा लेडिज सुटपिस र थानबाला कपडा गरी १ लाख दुई हजारको र चिनी , मैदा , कोक , प्याज लगायतका ५९ हजार २३० रुपैया बराबरका किराना समानहरु प्रहरीले नियन्त्रणमा लिईएको महोत्तरीका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका हुन् ।

नियन्त्रणमा लिईएका मोटरसाईकल सहीत किरानाका समानहरु  आवस्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवरा पठाईने कार्य भई रहेको  प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर