Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

महोत्तरीबाट १०७ किलो गाँजासहित कार र चालक प्रहरी नियन्त्रणमा

प्रतिक्षा खबर
२०८१ जेष्ठ ७, सोमबार २१:५६

गोपाल झा

महोत्तरी ,जेठ ७ गते

महोत्तरीको औरही नगरपालिका -०८ टिम्कीयाबाट १०७ किलो ग्राम गाँजासहित एउटा भारतीय नम्बर प्लेटको कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका-१ का २१ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमवार जिल्लाको औरही नगरपालिका-८ टिम्कियामा बीआर ३० एएच २३८८ नम्बरको भारतीय नम्बर प्लेटको कारलाई शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा १०७ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी गराएका हुन् ।         कारको डिक्कीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको प्रहरी निरीक्षक मुडभरीले बताए ।

प्रहरीले पक्राउ परेका यादवसँगै गाँजा ओसारपसारमा प्रयोग भएको कार पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर