Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

प्रतिक्षा खबर
२०८१ जेष्ठ ३, बिहीबार १७:५२

मनरा शिसवा नगरपालिकामा पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको छ ।महाेतरी क्षेत्र न ४ख काे सांसद सराेज सिंह कुश्वाहाले महाेतरीकाे मनरा शिसवा नगरपालिका वडा न २ इटहरवा कटी जाने सडककाे शिलान्यास गरिएकाे छ ।मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ असाढकाे महिनामा आवत जावत गर्न समस्या भइरहेकाेले साे कार्यकाे थाल्नि गर्नलागेकाे बताएकाे छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका भाैतिक पूर्वधार मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए। जिल्लाका विभिन्न पालिकाबाट सिमापारी हाटबजार गर्न आउने मानिसहरुकाेलागि मुख्य बाटाे रहेकाेले याे सडककाे कार्यले स्थानिलगायत आवत जावत गर्नेहरुकाेलागि सहज हुने छन । १२५मिटिर लम्बाइ र १८फिट चाैडाइ सम्म पि सि सि सडक ढलान काे शिलान्यास गरेकाे छ ।२०लाखको लागतमा ढलान हुन लागेको कुश्वाहाले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरीव जनतालाई सहज हुनुकाेसाथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता । उक्त कार्यक्रममा यस नगरपालिकाका नगर प्रमुख माेहन पाण्डे ,वडा अध्यक्ष नरेश कुमार सिंह लगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर