Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जनमतको अवरोधपछि मधेश प्रदेश सभा बैठक फेरि १० मिनेट स्थगित

प्रतिक्षा खबर
२०८१ बैशाख ४, मंगलवार २०:५६

४ वैशाख, जनकपुरधाम । जनमत पार्टीको अवरोध पछि मधेश प्रदेश सभाको बैठक फेरि १० मिनेटका लागि स्थगित भएको छ ।
दिउँसो २ बजे बसेको बैठक जनमतकै विरोधपछि १० मिनेटको लागि स्थगित गरिएको भए पनि प्रदेश सभा बैठक साँझ ७ बजे मात्रै बस्यो
दोस्रो पटक बसेको बैठकको सुरुमै जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले राजविराज घटनाको छानबिन समिति गठन गर्न सरकार तयार नरहेकाले सदन चल्न नदिने बताए । उनले बोलेपछि जनमतका सांसदहरू नाराबाजी गर्न थालेका थिए ।
माग पूरा गर्न मुख्यमन्त्री तयार रहेकाले बस्न सभामुख रामचन्द्र मण्डलले आग्रह गरे । सभामुख मण्डलले मुख्यमन्त्री संसदीय समिति मार्फत नै छानबिन गर्न तयार भएको जानकारी गराउँदा समेत जनमतले नाराबाजी गर्न बन्द गरेन । त्यसपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।
आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर