Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रेस मञ्च नेपालको आयोजना तिन दिने प्रशिक्षण तथा पत्रकारिता तालिम शुरु

प्रतिक्षा खबर
२०८० पुष ३, मंगलवार १७:३४

प्रेस मंच नेपाल मधेस प्रदेश समिति जनकपुरधामको आयोजनामा ३ दिने प्रशिक्षण तथा पत्रकारिता तालिम सुरु भएको छ।
धनुषाको जनकपुरधाम मुजेलिया स्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय श्री उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको विशिष्ट आतिथ्य जसपा नेपालको शिर्षनेता एव मधेस प्रदेश आठैवटा जिल्लाका प्रेस मञ्चका अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरेका छन्।
संघीयता, समाजवाद, मधेश र पत्रकारीता विषयका तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबार देखि सुरु भएको प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर