Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार मधेशको कुल जनसंख्या ५४ लाख

प्रतिक्षा खबर
२०७८ माघ २८, शुक्रबार १६:१९

जनकपुरधाम, माघ २८ गते ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता सार्वजनिक भइसकेको छ ।
जस अन्तर्गत मधेश प्रदेशको कुल जनसंख्या ६१ लख २६ हजार २ सय ८८ रहेको छ । तर मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिाषद्को अधिकारीक वेबसाइटमा भने अहिले पनि पुरानै तथ्यांक उल्लेख गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको कुल जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ उल्लेख गरिएको हो । यो जनसंख्यामा भने पछिल्लो जनगणनाको अनुसारको हो ।
मधेश सरकारले वेबसाइटको निर्माण तथा व्यवस्थापनमा लाखौँ रकम खर्च गरेपनि वेबसाइट भने अपडेट गर्दैनन् । मन्त्रिपरिषद्को निर्णय लगायतका कुनै सूचना वेबसाइटमा राखिदैनन् ।
यस अघि प्रदेशसभाबाट प्रदेश २ ले नाम र स्थायी राजधानी पाएपछि हप्तोसम्म मन्त्रालयका वेबसाइटहरुमा भने प्रदेश २ नै लेखिएको थियो । पछि चौतर्फी आलोचना भएपछि वेबसाइटमा संसोधन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर