Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेपालको ३ दिने प्रशिक्षक प्रशिक्षण शिविर हुँदै

प्रतिक्षा खबर
२०८० कार्तिक २०, सोमबार १९:२७

सिरहा,लहान ,कार्तिक २० गते ।
जनता समाजवादी पार्टी नेपाल का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पुंजिवाद अर्थ व्यवस्थाका कारण पर्यावरणीय विनाश तिब्रगतिमा भैैई रहेको कुरा बताउंनु भयो।
मधेश आन्दोलन का प्रथम सहिद रमेश महतोको भूमि सिरहाको लहानमा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण शिविरलाई समुदघाटन गर्दै प्रमुख अतिथि मधेश आन्दोलन का जनक,राष्ट्रिय अध्यक्ष यादवले पुंजिवाद अर्थ व्यवस्था रहेको देशमा देश गरिव र पुंजिपति वर्ग धनी हुने गरेको कुरा बताउंनु भयो ।
जसपा नेपाल मधेस प्रदेश पार्टी स्कुल तथा प्रशिक्षण विभाग का प्रमुख तथा प्रदेश उपाध्यक्ष राम पृत पासमानको अध्यक्षतामा संचालन भएको प्रशिक्षण शिविरमा प्रदेश सांसद रामअशिष यादवले स्वागत मन्तव्य व्यक्त गरेका छन।
सो तीन दिने प्रशिक्षण शिविरमा मधेश प्रदेश का ८ वटा जिल्ला का जसपा नेपाल १ सय जना भन्दा बढि अगुवा नेताहरुको सहभागिता रहेका छन।
सो कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य ,पुर्व मुख्य मंन्त्री लालबाबु राउत,मधेश प्रदेश ईन्चार्ज ,पार्टी का कार्यकारिणी सदस्य मृगेदसिंह यादव ,प्रवक्ता तथा पार्टी कार्यकारिणी सदस्य मनिष सुमन,संघीय सांसद दिपक कार्की , राष्ट्रिय सभा का सांसद रन्जु ठाकुर,राजनीति सदस्य महाजन यादव ,लालकिसोर साह,अात्माराम साह,बालकिसोर यादव, र मधेस प्रदेश का अध्यक्ष रामबाबु कुमार यादव सहित पार्टी का केन्द्रीय नेता,प्रादेशिक नेता र जिल्ला का अगुवा नेताहरुको सहभागिता रहेका छन।
सो प्रशिक्षण शिविरका उदघोषण पार्टी स्कुल तथा प्रशिक्षण विभाग का सदस्य घनश्याम भुषालले गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर