Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जसपा युवा नेता नवीनकाे नेतृत्वमा झन्डा फहरियाे

प्रतिक्षा खबर
२०७९ भाद्र २९, बुधबार १७:०५

जनकपुरधाम । जनकपुरधाम प्रवेशद्वार अर्थात् सहिदगेटबाट हटाइएकाे जनता समाजवादी पार्टीको झन्डा आज पुन: झुन्डियाइएकाे छ।
मंगलबार जनकपुरका एक युवाले साे ठाउँबाट जसपाकाे झन्डा हटाएका थिए।
भाद्र २५ गते जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिदगेटमा आयाेजित सभालाई ७ औं बलिदानी दिवसकाे रूपमा सम्बाेधन गरेका थिए।
राज्यद्वारा निर्मम हत्या गरिएका सहिदहरूकाे स्मरणमा श्रद्धाञ्जलीसभामा सहभागी हुन जसपा अध्यक्ष आएका थिए । तत्कालीन माेर्चा आबद्ध दलले सहिदलाई बिर्से ।
जसपाले आयाेजना गरेकाे श्रद्धाञ्जलीसभामा स्वभाविक रूपमा जसपाकाे झन्डा फहरिन्छ।
साे झन्डाकाे विराेध गर्दै एक युवाले मंगलबार जसपाकाे झन्डा हटाइदिए र पार्टीलाई नै बद्नाम गर्ने चरित्र देखाए ।
साेकाे विराेधमा जसपा संघीय परिषद सदस्य नवीन यादवकाे नेतृत्वमा गएकाे एक समुहले फेरिपनि पार्टीको झन्डा फहराइदिएका छन् ।
अब राष्ट्रकाे झन्डा र पार्टीको झन्डा दुबै एकै ठाउँमा राखिएको छ।
२०७२ सालमा मधेस आन्दोलन चलिरहेकाे थियाे । साे आन्दोलन संविधानकाे विरूद्धमा थियाे । मधेसी जनताले संविधान मधेस र मधेसीकाे विराेधमा रहेकाे बुझे ।
साे आन्दोलनकाे नेतृत्व संयुक्त लाेकतान्त्रिक मधेसी माेर्चाले गरिरहेकाे थियाे ।
माेर्चाकाे आन्दोलनमा जनताहरू सरिक भए र सरकारविरूद्ध आन्दोलनमा उत्रिए। साेहिक्रममा “चलु जनकपुर, भरू जनकपुर” कार्यक्रम भाद्र २५ गते आह्वान गरियाे ।
साे आन्दोलनमा सञ्जय चौधरी, दिलिप यादव र नितु यादव सहादत प्राप्त गरे । राज्यद्वारा उनीहरूकाे निर्मम हत्या गरियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर