Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

अाैरही नगरपालिकाकी उप मेयर झा द्वारा सर्जिकल माक्स वितरण

प्रतिक्षा खबर
२०७६ चैत्र २५, मंगलवार २१:२६

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि अाफनाे नगरपालिकामा माक्स वितरण गरेका छन ।अाैरहि नगरपालिकाकी उप मेयर रेणु देवी झा जनचेतना जगाउनका लागि अाफनाे नगरपालिकाकाे विभिन्न वाडाहरुमा घर दैलाे गरि प्रत्येक घर घरमा सर्जिकल माक्स वितरण गरेकी छन । उनले विभिन्न वाडाहरुमा २५००/तीन हजार सर्जिकल माक्स वितरण गरेकी उप मेयर रेणु झाले बताएकी छिन ।

अाैरही नगरपालिकाकि उप मेयर रेणु झा ,राष्ट्रिय जनता पार्टी नेपालकाे केन्द्रिय सदस्य दरेश यादव राष्ट्रिय जनता पार्टि नेपालकाे धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु ,वाडा नम्बर६काे वडा अध्यक्ष नवल चाैधरी लगायत अन्य कार्यकर्ताहरुमिलेर घरदैलो अभियानमा जुटेर काेराेना भाईरससंग कसरी बाच्ने लगायतका जनचेतना जगाउदै माक्स वितरण गरेका छन ।

भाेलिपनि अरु ३ हजाराे संख्यामा समेत माक्स वितरण गर्ने लक्ष्य रहेकाे उप मेयर झाले बताइन । मंगलदिन उप मेयर झा काे नेतृत्वमा गठित एक टोलीले औरही नगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानमार्फत कोरोना भाईरसबाट बच्नका लागि जनस्तरमा सचेतनामुलुक सन्देश प्रवाह गर्नुको साथै एकान्तमा वस्नका लागि आग्रह गरेका थिए ।

यस्ता जोखिमबाट बच्नका लागि स्वास्थ्य सम्बन्धि जानकारी तथा लक डाउनको समयमा घरमै बस्न आग्रह गर्नुको साथै समय समयमा सावुन पानीले हात धुनका लागि आग्रह गनुभएको थियो । अहिलेको समयमा कसैले लापरबाही नगरि सबैलाइ लकडाउनको समयमा मास्कको अनिवार्य रुपमा प्रयोग गर्नका आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर