Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

लायन्स क्लब आफ कृष्णनगर द्वारा शैक्षिक सामग्री वितरण

प्रतिक्षा खबर
२०७८ आश्विन १९, मंगलवार २०:४२

कृष्णनगर, असोज १९

कपिलवस्तु जिल्लाको विजयनगर गाउपालिका वडा
नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थी लाई शैक्षिक सामाग्री लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ नेपाल ले वितरण गरेको छ l उक्त शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरी
, लायन्स कल्ब का पदाधिकारी हरू मार्फत वितरण गरिएको जानकारी प्रमुख अतिथि को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए l लायन्स कल्ब आफ कृष्णनगर अध्यक्ष
श्याम कुमार मिश्र, लायन असलम खान, लायन अनिल कुमार, विजय वनिया, लायन देवराज भारती लगाएतको वितरण कार्यमा सहभागिता रहेको थियो l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर