Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सर्लाहीको पर्सा गाउँपालिकामा पहिलो पटक योग शिविर सुरु

प्रतिक्षा खबर
२०७९ चैत्र १०, शुक्रबार १२:३६

मुकेश झा
सर्लाही, चैत १० गते ।
सर्लाहीको पर्सा गाउँपालिकामा पहिलो पटक योग शिविर संचालन भएको छ । अहिलेको व्यस्त समयमा मानिस दिनानुदिन विभिन्न प्रकारको नया रोगले ग्रसित भएको बेला रोगवाट बचन सबै भन्दा सरल र सस्तो उपचारको रुपमा योगाभ्यास हाम्रो समाजमा राम्रो स्थान पाएको छ । पर्सा गाउँपालिका २ स्थित रहेको नेपाल राष्ट्रिय बैजु जनता मा.वि संग्राम्पुरमा आज देखि ६ दिने योग शिविर पर्सा गाउँपालिकाको सहयोग तथा आयुर्वेद शाखाको आयोजनामा शुरु भएको हो ।
पर्सा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष राकेश रामको अध्यक्षतामा शुरु भएको योग शिविरको प्रमुख आतिथि गाउँपालिका प्रमुख धिरेन्द्र राय (विस्पत), योग शिविरको प्रशिक्षकको रुपमा योग गुरु धिरेन्द्र साह, राजाराम ठाकुर, सुजित साह रहनु भएको छ ।
शिविरको विशिस्ट आतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष नुतन मंडल, वडा नम्बर १ देखि ६ नम्बर सम्मको वडाध्य्क्ष, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेस प्रदेशको अध्यक्ष वरिष्ट कबिराज निरीक्षक रामछबिला राय, बसबारिया गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चुन चुन यादव, हरिपुर्वा आयुर्वेद शाखा प्रमुख डा. संजय कुमार यादव, रामनगर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण यादव, सहित पालिकाका विभिन्न समाजसेवीहरु महिला स्वंय सेबिका, कर्मचारी, स्थानियहरुको उपस्थितिमा योग शिविर संचालन भएको पर्सा गाउँपालिका आयुर्वेद शाखाको प्रमुख कबिराज निरीक्षक नवीन यादवले जानकारी दिनुभयो ।
योग शिबिर भोलि बिहान ४:३० बजे देखि नै शुरु हुने आयोजकले जानकारी गराए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर