Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्छ : ओली

प्रतिक्षा खबर
२०७९ फाल्गुन ३०, मंगलवार २०:२२

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा गएको बताएका छन् । अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने अवस्था बन्ने उनले सुनाए ।
उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार एमालेले आफ्ना सांसदहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ओलीले चुनावी परिणामसँगै आफूहरुले देश अस्थिरतामा गएको निष्कर्ष निकालेको बताए ।
अहिले प्रधानमन्त्रीमा सरकार विस्तार गर्दाको असन्तुष्टिले खाइदेला कि भन्ने डर रहेको उनले बताए । तर भोलि कुनै एउटा पार्टीले समर्थन फिर्ता लिनासाथ विश्वासको मत लिनुपर्ने भन्दै ओलीले भने, ‘विश्वासको मत त लिएको लियै गर्नुपर्छ । विश्वासको मत नलिने हो भने जसले लाभ लिएको छ, त्यसले साना पार्टीहरुको चाकडी गरिरहनुपर्छ ।
अहिले सरकारसँग बहुमत भएकाले विश्वासको मत लिनुपर्दैन भनेर गलत व्याख्या गर्न खोजिएको उनले बताए
‘संविधानको धारा ७६(२) को एउटा पार्टीको बहुमतको सरकारमा अरु सामेल भएको जस्तो होइन’, उनले भने, आफैंसँग बहुमत छैन र, कसैले फिर्ता लियो भने अरुको विश्वास छ कि छैन भनेर विश्वासको मत लिनुपर्छ ।
अर्को निर्वाचन नहुँदासम्म देश अस्थिरतामा रहने भन्दै एमाले अध्यक्ष ओलीले प्रदेशहरुमा पनि संकट आउनसक्ने बताए । उनले भने, ‘त्यसको सामना गरौंला, तर टाढासम्म हेरेर आफ्नो रणनीतिहरु बनाउने काम गर्छौं ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर