Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

मधेसका मुख्यमन्त्रीले कांग्रेससँग मागे विश्वासको मत

प्रतिक्षा खबर
२०७९ माघ ३, मंगलवार १२:४२

३ माघ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् ।
प्रदेशसभा बैठकमा आज मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै छन् ।
गत पुस २७ गते ६३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । लोसपाले पनि पछि समर्थन गरेपछि उनलाई समर्थन सांसदको संख्या ७२ पुगेको छ ।
उनलाई एमालेको २३, जसपाको १६, जनमत १३, लोसपाको ९, माओवादी ७, दुई स्वतन्त्र सांसदको समर्थन छ । १०७ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको आवश्यकता पर्छ ।
नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका पनि १-१ सांसदको समर्थन यादवलाई छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर