Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महोत्तरी ४ मा एमाले-जसपा गठबन्धनद्वारा उम्मेदवारी दर्ता

प्रतिक्षा खबर
२०७९ आश्विन २३, आईतवार १५:४७

रामगाेपालपुर, असोज २३ गते ।

महोत्तरी क्षेत्र नं. ४ बाट एमाले जसपा गठबन्धनद्वारा उम्मेदवारी दर्ता भएको छ ।
गठबन्धनबाट क्षेत्र नं. ४ मा जसपाका डा सुरेन्द्र कु यादव, क बाट एमालेकाे डा सराेज कुमार यादव र ख बाट जसपा नेपालकाे सराेज सिंह कुश्वाहाले उम्मेदवारी दर्ता गराएका हुन् ।
रामगाेपालपुर नगरपालिका स्थित +2मा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर