Advertisement
ताजा खबर

एनपीएल विजेता टोलीलाई जानकी मन्दिर परिसरमा भव्य स्वागत

प्रतिक्षा खबर
२०८१ पुष १२, शुक्रबार १९:४१

शुक्रबार दिउँसो खेलाडीहरूलाई नगरपरिक्रमा गरिएको थियो भने साँझ जानकी मन्दिर परिसरमा स्वागत गरिएको हो ।

जितको खुसीमा जनकपुरका नागरिक समाज, खेलप्रेमीहरूले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन पनि गरेको छ ।

यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरूलाई सम्मान गरेका थिए ।

पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बनेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर