Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मिथिलान्चलमा हाेलि पर्व मनाउदै

प्रतिक्षा खबर
२०७६ फाल्गुन २८, बुधबार ०७:२५

अापसी प्रेम र सद्भावको पर्व होली मिथिलाञ्चलमा अाज मनाइँदै छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोली पल्ट तराई मधेशमा होली खेल्ने परम्परा रहेको छ ।
सोमबार परिक्रमा सम्पन्न भएपछि मंगलबार परेको होली पर्व तराई मधेशका विभिन्न ठाउँमा मनाइयो । तर जनकपुरधाम लगायत मिथिलाञ्चलको विभिन्न ठाउँहरुमा अाज होली मनाइदै छ ।
मंगलबार माछमासु नखाने अधिकांसले अाज बुधबार होली मनाउन लागेका हुन् । होली पर्व मनाउन जनकपुरको विभिन्न ठाउँमा युवाहरुले मटकाफोर कार्यक्रम अायोजन गरेका छन् ।
होली पर्व मनाउन प्रदेश २ सरकारले अाज पनि विदा दिएको छ । प्रदेश सरकारले मंगलबार र बुधबार होली पर्वको अवसरमा विदा घोषणा गरेको थियो ।
हिमाल तथा पहाडी क्षेत्रमा भने फागु पुर्णिामाकैै दिन सोमबार नै होली मनाइएको थियो टुडेपाटीडटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर