Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

सिरहाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ

प्रतिक्षा खबर
२०७८ चैत्र २०, आईतवार ११:०१

२० चैत, रौतहट । सशस्त्र प्रहरीले सिरहाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लाहान बाट ठूलो परिमाणमा लागूऔषधसहित लाहान २३ का ३० वर्षीय अजय सहनी र वर्षीय २७ का शंकर सहनीलाई पक्राउ परेको सशस्त्र प्रहरी ७ नम्वर गण सिराहाका गणपती रमेश कुमार थापाले जानकारी दिएका छन ।
शनिवार राति करिव १० बजे लाहानमा चेकजाचको क्रममा दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । बि आर ३२ एडी २६१७ नम्वरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट नोफिन, डइजापाम, प्रोमेथेजम इन्जेक्सन बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर