Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

गाई तस्करी गर्नेहरूलाई गोली हान्न मन्त्रीको निर्देशन

प्रतिक्षा खबर
२०८१ माघ २२, मंगलवार २०:५७

भारत ।  भारतको उत्तर कन्नड जिल्लामा गाई चोरीका घटनाहरू बढ्न थालेपछि त्यहाँका एक मन्त्रीले यस्तो गतिविधिमा संलग्नहरूलाई सीधै गोली हान्न आदेश दिएका छन्।

हालै त्यहाँको होन्नावर भन्ने स्थान नजिकै गर्भवती गाईको हत्याको घटनालाई लिएर स्थानीयहरू आक्रोशित भएपछि मन्त्रीको यस्तो भनाइ आएको हो

कर्नाटक सरकारका जिल्ला इन्चार्ज मन्त्री मंकल एस वैद्यले चेतावनी दिँदै जिल्लामा यस्ता गतिविधि हुन नदिने बताएका हुन् ।

उनले गाई पालको हित र संरक्षणका लागि प्रशासनले आवश्यक सबै पहल गरिरहेको पनि बताए ।

पत्रकारसँग कुरा गर्दै मन्त्रीले यसका पछाडि जोसुकै भए पनि निर्मम कारबाही गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए । ‘यस्तै यस्तै चलिरह्यो भने दोषीलाई बाटोमै गोली हान्न भनेको छु’, उनले पत्रकारहरूसँग भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर