Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भुसालको संयोजकत्वमा ५१ सदस्यीय नेकपा एमाले टोल कमिटी गठन

प्रतिक्षा खबर
२०७८ चैत्र १२, शनिबार २२:२८

उर्मिला यादव यात्री
चैत १२
पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ मगरमुडहामा जमुना भुसालको संयोजकत्वमा ५१ सदस्यीय नेकपा एमाले टोल कमिटी गठन गरिएको छ । जसको सह संयोजकमा चन्द्रभान चौधरी , सचीवमा खेम नारायण चौधरी , सह सचिवमा सन्तोष दुसाध र अमृता चौधरि रहनुभएको छ । यस्तै गरि सदस्यहरुमा दुर्गा तिमिल्सिना ,कलावति पन्त लगायत रहनु भएको छ । सरावल गाउपालिका वडा नम्बर २ का कमिटी उपाध्यक्ष जमुना भुसाल को अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा सरावल पालिका इन्चार्ज जगदीश चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवगठित कमिटीलाइ नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य देवराज चौधरी , जिल्ला कमिटी सदस्य सुखादि प्रसाद चौधरी र पन्चराम चौधरी लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर