Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मधेश प्रदेशकाे राजधानि जनकपुरमा आज जानकी नवमी मनाउदै हिन्दु राष्ट्रकाे नारा गुन्जियाे

प्रतिक्षा खबर
२०८० बैशाख १६, शनिबार १७:२३

१६ वैशाख, रामगाेपालपुर । जनकपुरधाममा आज जानकी नवमी मनाउदै हिन्दु सम्राट सेनाहरुले हिन्दु राष्ट्रकाे माँग गरिदै नगर परिक्रमा गरेका छन ।सुन्दर सदन मठका महन्थ नबल किशाेर शरण जिकाे अायाेजकत्व र हिन्दु सम्राट सेनाकाे संयाेजकत्वमा नगरकाे विभिन्न भागमा नगर परिक्रमा गरेर सुन्दर सदनमा सााप्त गरेमा थिए । उक्त कार्यक्रमा हिन्दु राष्ट्र कायम गर,धर्म निरपेक्क्ष चाहिदैन,जय सिया राम जय सियाराम जस्ता नाराहरु लगार सम्राट सेनाहरु कार्यक्रम समाप्त गरेका थपए ।
आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।
जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर सुन्दर सदन लगायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ ।
आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए ।
जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर