Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लागुऔषध गाँजा सहित एकजना पक्राउ

प्रतिक्षा खबर
२०७८ फाल्गुन ३, मंगलवार २०:०४

सर्लाहीमा लागुऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका वडा नं. २ का २४ वर्षीय बिकास राउत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
मंगलवार विहान करिब ११ बजे सर्लाहीको बिष्णु गाउँपालिका–२ स्थित नदिया पकडी जाने बाटोमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बोराभित्र लुकाई–छिपाई लग्दै गरेको १० किलो गाँजा सहित राउतलाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर