Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा अध्यक्ष उपेन्द्र यादवद्धारा मधेश कृषि विश्वविद्यालय शिलान्याश

प्रतिक्षा खबर
२०८० माघ ८, सोमबार १६:१६

अभरेन्द्रकुमार यादव
राजविराज नगरपालीका १३ विसहरीयामा मधेश गौरव योजना निर्माण हुन लागेको कृषि विश्वविद्यालयको प्रशासनिक, शैक्षिक तथा प्रयोगशाला भवन शिलान्यास जनता समाजवादी पार्टि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हातवाट भएको छ ।
मधेस कृषि विश्वविद्यालय भवन सिलन्यास गर्न जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्यू, मधेस प्रदेशको मुख्यमन्त्री माननीय सरोज यादव, अर्थमन्त्री संजय यादव ,खेलकुद मन्त्री सुरिता साह, उर्जा खानेपानी मन्त्री सिंहासन साह कलवार लगायतको अन्य नेतागण जनप्रतिनिधी तथा आम जनता बिच भएको छ ।
उक्त योजना तत्कालिन सप्तरी २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवकै संकल्प र प्रयासबाट मधेश कृषि विश्वविद्यालय सप्तरीमा स्थापना भएकोलेशिललान्यस गर्ने अधिकार पनि उहाँकै रहेका र त्उसै अनुरुप नै उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाइएको स्थानीयहरुले वताए ।
उक्त शिलान्यास कार्यक्रमलाई लिएर वर्तमान प्रतिनिधि सभा सदस्य सिके राउत र जनमत पार्टिका कार्यकर्ताहरुले समाजिक सञ्जाल मार्फत विरोध गनर्ने र शिलान्यास गर्नेअधिकार जनमत पार्टिकोहो भनी भ्रम छरीरहेको जसपा कार्यर्ताले भने “कृषि विशवविद्यालयको बोर्डमात्र झुन्ड्याइए”को भनी कटाक्ष गर्ने जनमतका नेता कार्यकर्ता आज विश्वविद्यालय भवन शिलान्यास भइरहँदा आत्तिएका छन् । अर्काले गरेका कामको जस आफैँ लिन उनीहरुविरोधमा उत्रेका हुन् ।
मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेकोथियो त्यसै अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चलु आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ ।
विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर