Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

प्रहरी भ्यानको ठक्करबाट एक जनाको मृत्यु

प्रतिक्षा खबर
२०७८ पुष १२, सोमबार १९:२१

मलगवा, पुस १२ गते
प्रहरीको भ्यानको ठक्करबाट सर्लाहीमा एकजनाको मृत्यु भएको छ ।
भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५ का रामकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आइतवार राति सर्लाहीको ईश्वरपुर स्थित ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले महतोलाई ठक्कर दिएको हो ।
ठक्करबाट मृत्यु भएका महतो व्यवसायी थिए । घटनाको विरोधमा बयलबास बजारका व्यापारीहरुले आज विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् । बयलबास बजार पूर्ण रुपले बन्द गरिएको छ ।
उद्योग वाणिज्य संघ ईश्वरपुरको आयोजनामा प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय केशरगंज अगाडी टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
गएराती ९ बजेतिर भ्यानले ठक्कर दिँदा गम्भिर घाईते महतोको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै राती नै मृत्यु भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
महतोलाई गस्तीमा हिँडेको प्रहरी भ्यानले ईश्वरपुर नगरपालिका कार्यालय भन्दा दक्षिण पट्टी ठक्कर दिएको हो ।
बयलबास बजारमा फेन्सी पसल संचालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगरतर्फ मोटरसाईकलमा जाँदै दुर्घटनामा भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर