Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

विधिको शासन कायम गरौः मानव अधिकारको सम्मान गरौ मुल नाराका साथ मनाईयो महोत्तरीमा ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस

प्रतिक्षा खबर
२०७८ मंसिर २४, शुक्रबार १२:३८

गोपाल झा
महोत्तरी,२४ मंसिर ।
महोत्तरीमा शुक्रबार ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विधिको शासन कायम गरौः मानव अधिकारको सम्मान गरौ भन्ने मुल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संगठनले जलेश्वरमा प्रभातफेरी निकाली यो दिवस मनाएको छ ।
जलेश्वरको बुद्धिजिवी चोक देखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको उक्त प्रभातफेरीमा ईन्सेक,थर्ड एलायन्स,मानव अधिकार संरक्षण केन्द्र,ओरेक नेपाल,टिपिओ नेपाल,वाईएनपिडी,फ्रिडम फर अल नेपाल,प्रयास,समाज विकास केन्द्र,जिल्ला महिला संजाल,महिला मानव अधिकार रक्षक संजाल र युथ एडभोकेसी नेपाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीले सहभागिता जनाएका थिए ।
प्रभातफेरी पश्चात भएको कोणसभामा बोल्दै मानव अधिकारवादीहरुले महोत्तरीमा मानव अधिकार हननका घटनाहरुका साथै बोक्सी आरोपमा प्रताडित गर्ने अभक्ष खुवाउने तथा महिला माथी विभिन्न प्रकारका हिंसाका घटनाहरु वढिरहेकोमा सरोकारवाला निकायहरु यसप्रति गम्भिर हुनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर