Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

चार दिन देखि बेपता भएका व्यक्ति मृत अवस्थामा फेला

प्रतिक्षा खबर
२०७८ मंसिर २१, मंगलवार ११:५३

२१ मंसिर,महोत्तरी। महोत्तरीमा एक अधवैशे व्यक्ति मृत फेला
परेका छन । जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय राम श्रेष्ठ यादव एकडारा गाउपालिका ५ गेना बथनाहामा रहेको ईटा भटठा नजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएका हुन ।
उनको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनको मृत्यु हत्या वा दुर्घटना के हो भन्ने अहिले खुलिनसकेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने प्रहरीले बताए ।
गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी भैरहदा मृतक समेत सोहि स्थानमा रहेको र सोहि वेला देखि उनी सम्पर्क विहिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए । उनले मृतक यादवको खोजी सोहि दिन देखि हुदै आएकोमा उनको शव भेटिएपछि आफुहरु शसंकित भएको तथा घटनाको सुक्ष्म छानविन हुनु पर्ने मांग गरे ।
यता मृतकको लास भेटिएकै स्थानमा स्थानियहरुले शसस्त्र प्रहरीले उनको हत्या गरेको भनेपछि अवस्था असामान्य बनेपछि केहि वुद्धिजिवीले शव पोष्टमार्टम हुन दिन आग्रह गरेपछि उनको शव त्यहाबाट अस्पताल लगिएको थियो । सभार talk nelap

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर