Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रदेश २ सरकार आफ्नै छापाखाना खाेल्न, मन्त्री साहले गरे भूमि पूजन

प्रतिक्षा खबर
२०७८ मंसिर ६, सोमबार १९:४८

जनकपुरधाम, मंसिर ६ गते
प्रदेश २ सरकारले आफ्नै प्रदेश मुद्रण छापाखाना स्थापना गर्न लागेको छ । सोमबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न भूमि पुजन गरेका हुन् ।
२ करोड रुपैयाँको लागनमा निर्माण हुन लागेको प्रदेश मुद्रण छापाखाना भवनमा दुई वटा स्टोरेज ३६ स्क्वायर फिटमा रहने जनाइएको छ । प्रदेश मुद्रा छापाखाना भवन एक वर्ष भित्र जेबी शर्मा फाउन्डेशनले निर्माण गर्ने जनाइएको छ ।
प्रदेश सरकारको आफ्नै छापा खाना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफै प्रकाशित गर्नेछन् । रेडबुक देखि विभिन्न किसिमका दस्तावेजसमेत आफै प्रकाशित गर्नका लागि छापाखाना स्थापना गर्न लागिएको मन्त्री साहले बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर