Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

७ वर्षीय बालिकाको आफ्नै बुुबाले गरे हत्या

प्रतिक्षा खबर
२०७७ बैशाख ८, सोमबार १०:४७

प्रतीक्षा खबर
वीरगंज, वैशाख ८ गते ।
पर्साको वीरगंजमा ७ वर्षीय बालिकाको हत्या आफ्नै बुुबाले गरेको खुुलेको छ।
वडानम्बर –१ छप्कैयाका संजय सरार्फले छोरी अंशू कुमारी सरार्फको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
गएको चैत ११ गते सरार्फले छोरीलाई हत्या गरी छोरीले आत्महत्या गरेको बताएका थिए। घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको भन्दै सोही दिन आफैं अस्पताल लगेका थिए। अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरीलाई बयान दिएका थिए।
हामीलाई उनको कुरामा शंका थियो, ७ वर्षीया बच्चाले आत्महत्या गरेको दावी र घटनास्थलको अवस्था हेर्दा हामीले पत्याउने आधार नै थिएन’, पर्साका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर साहले आइतबार भने, ‘बुुबाको बनावटी कुुरा रहेछ भनेर उनलाई पक्रेका हौं, पछि वास्तविकता खुल्यो।
सरार्फले छोरीले जिद्दी गरेको र सुरुमा झापड लगाएर पछि हातले घाँटी थिचेको वयान प्रहरीलाई दिएका छन्। छोरीको जिद्दीका कारण आफूले आवेसमा आएर यस्तो गरेको बयान दिएको डीएसपी साहले बताए।
घटना लगत्तै भने उनले झुण्डिरहेको अवस्थामा फेला पारेको बताएका थिए। घाँटी थिचेर अचेत बनाएपछि बचाउन सकिन्छ कि भन्दै उनले छोरीलाई नारायणी अस्पताल लगेका थिए। टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर