Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

पत्रकार महासंघ निर्वाचन : निर्मला शर्माले ३०९२ मत ल्याए

प्रतिक्षा खबर
२०८१ मंसिर २९, शनिबार १५:५१

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती र प्रतिष्ठानका ६ प्रदेशको मतगणना सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रेस चौतरी र प्रेस युनियन गठबन्धनका उम्मेदवार निर्मला शर्माले ३०९२ मत प्राप्त गरेकी छन् भने प्रेस सेन्टरसहितको प्यानलबाट अध्यक्षका उम्मेदवार रमेश विष्टले २२७४ मत प्राप्त गरेका छन् ।

अहिले कर्णाली, सुदुरपश्चिम, मधेस  र एशोसिएट प्रदेशको मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर