Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सहयोगी‌ मन सुदिप झा, बेसहारा का लागि सहारा बन्दै

प्रतिक्षा खबर
२०७८ कार्तिक २०, शनिबार १८:३१

दिवेश कुमार महतो,कार्तिक २० गते।
सहयोगी मन भनेकै जनकपुरका एक सकुशल समाजसेवी युवा सुदिप झा हुन्।
सुखमा साथ दिए पनि दु:खमा साथ दिने निकै कम हुन्छन तर लक्ष्मिँनिया घर भइ हाल जनकपुर उपमहानगरपालिका बस्दै आएका सुदिप झाले गरिब दु:खी तथा अनाथका लागि सहारा बनेका छन् ।उनले निरन्तर रुपमा आफ्नो मासिक आम्दानी बाट सहाराबिहिन बालबालिका, वृद्धवृद्धा का लागि मासिक रुपमा आर्थिक सहयोग गर्न व्यस्त हुन्छन्।
त्यतिकै आर्थिक सहयोग मात्र नभएर त्रैमासिक रुपमा “रक्तदान जिवनदान” नाराको साथ त्रैमासिक रुपमा रक्तदान गर्दै आएको हुन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वार्ड नं-८ मा अवस्थित कविर बाल आश्रम र त्यसको शाखाको रुपमा रहेको मिथिला नगरपालिका वार्ड नं-३ हरिहरपुर मा अवस्थित कविर बाल आश्रममा युवा समाजसेवी सुदिप झाले निरन्तर सहयोग गर्दै आए बमोजिम आज पनि आफ्नो मासिक तलबबाट केहि आफ्ना आवश्यकताहरु लाई कटौती गरी कविर बाल आश्रमलाई आर्थिक सहयोग गरेका हुन्।हाल १२ महिना देखि उनी निरन्तर उक्त रकम सहयोग गर्दै आएका छन् ।यस्तै, हरिहरपुर स्थित कबिर बाल आश्रममा भवन निर्माणका लागि पनि करिब ५१ बोरा सिमेन्ट लगायत अरु अरु सामग्रीहरु उपलब्ध गराएर सहयोग गरेका छन्
‘मानिसको मन ठूलो हुनुपर्छ ,मैले आफ्नो कमाइबाट प्राप्त रकम मध्ये बाट केही बचत गरि सहयोग गरेको हुँ ;म पनि सामान्य परिवारको ब्यक्ती नै हुँ, ‘ समाजसेवि सुदिप झाले भने ।
झा भन्छन, ‘हाम्रो देश रास्ट्र मा कोहि पनि बेसाहारा भै भोकै बस्नु नपरोस र त्यस्तो मेरो कानले सुन्नु नपरोस भन्ने धारण मेरो छ ,आज मैले मात्र खायर हुदैन कमसेकम सबैले खान त पाउनुपर्छ भन्ने सम्झेर आफुले दिन दु:खिको सहारा बन्न खोजेको हुँ ।
उनी रास्ट्रबादी नागरिक समाज, लागयत हिन्दुवादी संघसंगठनहरुमा आबद्ध रहि समाजिक काममा निरन्तर तत्पर छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर