Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

जनकपुर: संजय साह ‘टकला’ बमकाण्ड मुद्दाको सुनवाई उच्च अदालतमा सुरु

प्रतिक्षा खबर
२०७८ आश्विन ११, सोमबार ०७:५०

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनवाई उच्च अदालतमा आइतवारदेखि सुरु भएको छ ।
जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त सञ्जय साह‘टकला’ लगायतका अभियुक्तहरुमाथिको सुनवाई सुरु भएको हो । जिल्ला अदालत धनुषाको फैसलालाई चुनौतीदिदै साहले उच्च अदालतमा गरेको रिटको सुनाई धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासमा सुरु भएको हो
सो बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो ।धर्ना बसेका अन्य ३३ जना घाइते भएका थिए ।घाईतेहरु मध्ये कयौंको अंगभंग भएको हो । २०६९ साल वैशाख १८ गते शान्तिपूर्ण ढंगले भइरहेको धर्नामा शक्तिशाली बम विष्फोट गराइएको थियो ।सो बम बिष्फोटको मुख्य अभियुक्त प्रहरीले सञ्जय साहलाई बनाएको थियो ।प्रहरी अनुसन्धानको अधारमा साहलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामापनि धनुषा जिल्ला अदालते साहमाथि जन्मकैदको सजायको फैसला सुनाएको हो । साह हाल कारागार काठमाण्डुमा रहेका छन् ।धनुषाका तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुवेदीको सकृयतामा साहलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर