Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

लोसपा रोजेका प्रदेश २ का १६ प्रदेश सांसदले पाए आयोगको मान्यता

प्रतिक्षा खबर
२०७८ भाद्र २६, शनिबार ०८:५२

जनता समाजवादी पार्टीबाट नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका १७ प्रदेश सांसदलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
प्रदेश २ का १६ र सुदुरपश्चिम प्रदेशका १ लोसपामा सनाखत गर्ने सांसदलाई निर्वाचन आयोगले मान्यता दिएको हो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश २ मा लोसपामा सनाखत गर्नेहरुमा जितेन्द्र सोनल, जैलुन राइन, जानकीशरण साह, रानी शर्मा तिवारी, उपेन्द्र महतो, प्रमेश्वर साह, गौरीनारायण साह, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोश्वामी, अभिराम शर्मा छन् ।
लोसपामै सनाखत गर्नेमा सुदूरपश्चिमका जसपा प्रदेश सांसद कृष्णबहादुर चौधरी छन् ।
निर्वाचन आयोगले मान्यता दिएसंगै प्रदेश २ मा लोसपा संसदीय दलको नेता र प्रमुख सचेतक बन्न प्रदेश सांसदहरूले लबिङ सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर