Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

रुखबाट खसेर एकजनाको मृत्यु

प्रतिक्षा खबर
२०७८ भाद्र २०, आईतवार १९:४४

महोत्तरी, भदौ २० गते ।
महोत्तरीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।मृत्युु हुनेमा
जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको हो ।
शनिबार बारीमा रहेको रुखको हाँगा काट्नेक्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए ।
उहाकाे जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर