Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

रतनपुर ३ गोलले जित्यो, फाइनलमा हिमालयसँग भिड्ने

प्रतिक्षा खबर
२०७८ श्रावण २८, बिहीबार २०:५०

विनोद महतो
महेन्द्रनगर, साउन २८ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा भईरहेको फुटबल प्रतियोगिता अन्तर्गत विहिवार भउको दोस्रो सेमिफाइनल खेलमा श्री रत्न ज्योति युवा क्लव रतनपुरले जित हासिल गरेको छ । जितसँगै रतनपुर फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा बुद्ध युवा क्लव मरधर र श्री रत्न ज्योति युवा क्लव रतनपुरबीच निकै रोचक र कडा प्रतिस्पर्धाको खेल भएको थियो ।
खेलमा श्री रत्न ज्योति युवा क्लव रतनपुरले ३ गोल गरेका छन् भने बुद्ध युवा क्लव मरधर कुनै गोल गर्न सकेन् । सो खेलमा रतनपुरका सुरज थापा २ गोल र सागर मगरले १ गोल गरेका थिए । यता विहिवारको खेलमा रतनपुर टिमका खेलाडी ईन्द्र बहादुर तेलांग घाइते भएका छन् । दुई जना खेलाडीको खुट्टा फुटबललाई हान्ने क्रममा जुधेपछि खेलाडी तेलांगको खुट्टा भाँचिएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ मालटोल घर भएका खेलाडी तेलांग मिथिला नगरपालिका वडा नं. ४ को रतनपुर टिमबाट खेलेको बताइएको छ । घाइते खेलाडीको अहिले जनकपुरमा उपचार भईरहेको बताइएको छ ।
यसैबीच अब फुटबल प्रतियोगिताको अन्तिम फाइनल खेल साउन ३० गते शनिवार हुने आयोजकले जनाएको छ । फाइनल खेलमा उपाधीका लागि हिमालय युवा क्लव (बी) टिम नक्टाझिज र श्री रत्न ज्योति युवा क्लव रतनपुरबीच रोचक र कडा प्रतिस्पधा देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर