Advertisement
ताजा खबर

एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍याे

प्रतिक्षा खबर
२०७८ श्रावण ११, सोमबार १७:००

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०२० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै सोमबार २५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ भने १६८६ जना निको भएका छन् ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर