Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सम्सी गाउँपालिका कार्यालयमा तालाबन्दी

प्रतिक्षा खबर
२०८० पुष २९, आईतवार १९:३१

महोतरीको सम्सी गाउपालिकाका वडा अध्यक्षहरुले गाउपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यपालिकाबैठककालागि पत्रचार गरेपनि बैठक बस्न नसकेको र गाउपालिकाका प्रमुख रामनाथ यादव तथा प्रमुख प्रशासकिय अधिकृत गणेश चन्द्र मिश्र मिलेर मनोमानि गरेको भन्दै ५ जना वडा अध्यक्षहरुले गाउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा अध्यक्षहरुले विज्ञप्ति निकाल्दै गाउ सभा विशेष सभाको रेडबुक सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९÷८० र आर्थिक वर्ष ०८०÷८१ को खर्च विवरण सार्वजनिक गर्नु पर्ने, कार्यपालिका बैठक यथाशिघ्र बस्नु पर्ने, गाउपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रशासकिय अधिकृतको तत्काल सरुवा गर्नु पर्ने माग राख्दै गाउपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेको हो ।
पुष ५ गते गाउपालिकाको कार्यपालिका बैठक सम्बन्धमा गरिएको पत्रचार पत्रमै समिति रहेको र प्रमुख प्रशासकिय अधिकृत मिश्र लामो समय देखि कार्यालयमा उपस्थित नभएको भन्दै वडा अध्यक्षहरुले तालाबन्दी गरेको वडा नं. २ का वडा अध्यक्ष शेष अंजारेले बताए ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआउँदा योजनहरु कार्यन्वयन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय महोतरीको ध्यानआकर्षण गराएको र समस्या समाधानकालागि कुनै पहल नभएपछि तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरुले बताएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर