Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

साेनमा गाउँपालिकामा मतगणना विहान ८ बजेदेखि शुरु हुने

प्रतिक्षा खबर
२०७९ बैशाख ३१, शनिबार ०७:५०

प्रतिक्षा खबर
लालेन्द्र यादव,साेनमा, बैशाख ३१ ।
महाेतरीकाे साेनमा गाउँपालिकामा मतगणना आज विहान ८ बजेदेखि शुरु गरिने भएको छ । सर्वपक्षीय बैठक पश्चात मतगणना सुरु गरिने निर्वाच अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रवार भएको मतदानमा साेनमा गाउँपालिकामा ७१प्रतिशत मत खसेको छ । साेनमा गाउँपालिका शान्तिपूर्ण वातावरणमा भएको मतदानमा ७१ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाका लागि गाउँपालिका भित्रका सबै मतदान स्थलबाट मतपेटिका राति नै मतगणनास्थल साेनमा गाउँपालिकाकाे सभा हलमा ल्याइएको छ । मतगणना स्थलमा राखिएको मतपेटिका उम्मेदवारहरुको रोहवरमा सुरक्षितसाथ शिल गरि राखिएको निर्वाचन अधिकृत झा ले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर