Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

इजरायली सेनाले ध्वस्त पार्‍यो हिजबुल्लाहको २५० मिटर लामो सुरुङ

प्रतिक्षा खबर
२०८१ आश्विन २०, आईतवार २१:२२

बेरुत । हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ । यसैबिच इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी सीमा नजिक रहेको हिजबुल्लाहको २५० मिटर लामो सुरुङ नष्ट गरिदिएको छ । यो सुरुङको उद्देश्य अक्टोबर ७ को जस्तै हमला गर्नु भएको आईडीएफको भनाई छ ।

गएको हप्ताको अन्त्यमा एक निर्णायक अभियान अन्तर्गत आईडीएफले इजरायलको उत्तरी सीमा नजिक हिजबुल्लाहले बनाएको २५० मिटर लामो सुरुङ खोजेर नष्ट गरिदिएको थियो ।

यो सुरुङ व्यापक स्तरमा सहजै हमला गर्ने उद्देश्यले बनाइएको भनिएको छ । सुरुङ अक्टोबर ७ को जस्तै हमला गर्न बनाइएको तर यस्तो गल्ती नगर्न इजरायली प्रवक्ताले भनेका छन् । जसले पनि इजरायली नागरिकलाई क्षति पुर्‍याइरहेका छन्, उनीहरूले भारी मूल्य चुकाउनु पर्ने चेतावनी ती प्रवक्ताले दिएका थिए ।

उता, इजरायली वायुसेनाले पनि आफूले लेबनानबाट भएको हमलालाई रोकिदिएको दाबी गरेको छ । वायुसेनालाई हमलाको अलर्ट प्राप्त भएको थियो । अलर्ट पाए लगत्तै सेना सक्रिय बनेको थियो । हमला इजरायली क्षेत्रसम्म नपुगेकोले कुनै हताहत नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर