Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

देवदहमा जसपाको संगठन विस्तार

प्रतिक्षा खबर
२०७७ श्रावण १५, बिहीबार १८:०६

भैरहवा, १५ साउन ।
जनता समाजवादी पार्टी नेपाल रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । बुधबार ओमसतिया गाउँपालिका–४ नरैनापुरमा टोल समिति गठन गरेको पार्टीले बिहीबार देवदह नगरपालिका–१२ सुक्रौलीमा टोल समिति गठन गरेको जसपाका युवा नेता विद्या यादवले बताए ।
देवदह–१२ सुक्रौलीमा गोरख लोधको अध्यक्षतामा गठन गरिएको ५३ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा नारद कुर्मी चौधरी, गिता पाण्डेय, शिवपुजन लोध, सचिवमा अमेरिका लोध, कोषाध्यक्षमा गोबिन्द यादव र सह–सचिवमा चिनक लोध रहेका छन् ।
टोल कमिटी गठन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ले जनताको पीरमर्का बुझ्ने पार्टी जसपा रहेकोले दिनप्रतिदिन पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।
प्रकाशित

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर