Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

प्रतिक्षा खबर
२०७८ जेष्ठ २६, बुधबार १८:२५

प्रदेश न २ मा जसपा ( उपेन्द्र यादव पक्ष ) , काग्रेस र माओवादी बिच सत्ता सझेदारीको सहमती भएको छ ।

प्रदेश-२ मा नयाँ सत्ता समीकरणको सहमति भएपछि नेपाली कांग्रेसले ३ मन्त्रालयको जिम्मेवारी पाएको छ ।

नेपाली कांग्रेससँग भएको सत्ता समिकरणको सहमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, सञ्चार बिज्ञान तथा बालबालिका कांग्रेसलाई दिने टुंगो लगाइएको छ ।

कांग्रेसले आफ्नो भागमा ३ मन्त्रालय पाएसंगै मन्त्रीको नाम समेत टुङ्गो लगाएको छ । जसमा रामसरोज यादव  पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, ओम प्रकाश शर्मा र सञ्चार बिज्ञान तथा बालबालिका मन्त्रालय बिरेन्द्र सिंहले सम्हाल्ने निर्णय नेपाली काङ्ग्रेसले गरेको छ ।

उता माओ‌वादी केन्द्रबाट दुईजना नेता मन्त्री बन्ने पक्का भएको छ। जस अनुसार माओवादी दलका नेता भरत साह र जगत यादव मन्त्री हुने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर