Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीमा रोकिएको मतदान सुरु

प्रतिक्षा खबर
२०८२ फाल्गुन २१, बिहीबार १३:०६

२१ फागुन, । महोत्तरीमा वडाध्यक्षले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान सुरु भएको छ ।

बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा बर्दिबास–७ का स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खाजेका थिए ।

त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । सो क्रममा उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ ।

यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको थियो । अहिले छलफलपछि १२:३९ बजेबाट पुन मतदान सुरु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर