Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

रामगाेपालपुर नगरपालिकामा खाल्डाेमा डुबेर दाजु भाइकाे मृत्युु

प्रतिक्षा खबर
२०७८ जेष्ठ १५, शनिबार १५:००

नागेन्द्र कुमार यादव

महाेतरी जिल्लाको रामगाेपालपुर नगरपालिकामा शनिवार बिहान खाल्डाेमा डुबेर दाजु भाइकाे मृत्यु भएकाे छ ।

रामगाेपालपुर नगरपालिका वडा नम्बर ९ गाेठ बनाैली नजिक रहेकाे एम पि एस इटा उधाेगले इटा बनाउनको लागि खनेकाे खाल्डाेमा डुबरे मृत्यु भएका छन । बिहानै दिसा गर्न गएकाे बेला डुबेर मृत्यु भएको थियो । मृत्यु हुनेमा रामगाेपालपुर नगरपालिका वडा नम्बर ९गाेठ बनाैली बस्ने रामकरण मणडलको ९ बर्षिय छोरा प्रेम कुमार मण्डल र अर्काे १०वर्षिय आशिक कुमार मण्डल रहेका छन ।

हाल दुबै मृतशरीर लाइ राम गाेपालपुर स्वास्थ्य चाैकीमा राखिएको छ। कानुनि प्रकृया पूरा गरि जलेश्वर लैजान तैयारी रहेकाे इलाका प्रहरी कार्यालय राम गाेपालपुरले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर