Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

साेनमा गाउँपालिकामा आगलागी हुदा ३वटा घर जलेर नष्ट

प्रतिक्षा खबर
२०७९ चैत्र २५, शनिबार १७:१४

, चैत २५ गते ।
महाेतरीकाे साेनमा गाउँपालिका १ साेनमामा गाउँमा ३वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हाे शनिवार १२बजेतिर स्थानीय इन्दल ठाकुर,इन्द्रजित ठाकुर र मनाेहर ठाकुरकाे घर जलेर नष्ट भएका छन । घरकाे नजिक भएर गएकाे ११हजार पावरकाे बिजुलिकाे तार घरमा सटेर सुरु भएको आगलागीबाट ठाकुर परिवारहरुकाे घर पूर्णरुपमा जलेको हो ।
आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर अन्दाजि १३लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ। मनाेहर ठाकुरकाे घरमा भरखरै छाेराकाे बिहे गरेकाेले उहाकाे घरमा बढी रहेकाे लाता कपडा गर गहना लगायत अन्य समानहरु जलेर नष्ट भएकाे छ ।
आगलागी हुँदा सम्सी गाउँपालिका बाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो।
आगो नेपाल प्रहरी र गाउँले मिलेर झन्डै नियन्त्रणमा लिएका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर